Friday, February 13, 2009

प्रणय दिवसको शुभकामना

प्रणय दिवसको अवसरमा सबै साथी भाई हरु मा हार्दिक शुभकामना छ ।
यस प्रेम दिवसको दिन सम्पूर्ण साथीहरुले चाहेको मान्छेसँग जूनी जूनीको लागि चोखो माया बसोस् ।
सम्पूर्ण मा म Brother_De को तर्फ बाट हार्दिक शुभकामना।

माया गर्दै गर्नुस्, संसारमा जिवित रहनुस् ।

Keep On Loving And Keep On Living

Brother_De

No comments:

Post a Comment